मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

रुपन्देहीमा युवाहरुबिच झडप, कटुवा पेस्तोल सहित २ जना पक्राउ

Ujyalosandeshonline 12614+ समाचार ( )
१२ जेठ २०८२, आइतबार

भैरहवा । रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर ११ जितवापुर गाँउमा दुई समूहका युवाहरु बिच झडप भएको छ । झडपमा परि एक जना सामान्य घाइते भएका छन भने कटुवा पेस्तोल सहित दुइ जना पक्राउ परेका छन । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार जितवापुरमा राती महायज्ञ चलिरहेको थियो । सोही क्रममा राती करिब १२ बजे दुई समूह बिच सामान्य विवाद हुदा सोही ठाउँ बस्ने २७ वर्षिय विक्रम सिंह लोध सामान्य घाइते भएका छन । झगडामा संलग्न सोही स्थानका २७ वर्षिय कलामुद्दिन मुसलमान  र २६ वर्षिय रोशन अलि फकिरलाई नियन्त्रणमा लिएको उनले बताए । नियन्त्रणमा लिएकाहरुबाट एक थान कटुवा पेस्तोल बरामद भएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए ।

घाइते लोधको भैरहवा स्थित भीम अस्पतालमा उपचार भैरहेको र अवस्था सामन्या रहेको तथा यस विषयमा थप अनुसन्धान भैरहेको कार्कीले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार