मुख्य समाचार
कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन | विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने | बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध | सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा | जनमत पार्टीको दोस्रो महाधिवेशन वीरगञ्जमा हुने | नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द | आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने | पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द | प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव | नेपाली कांग्रेस रूपन्देही १ को क्षेत्रीय सभापतिमा बैजनाथ साहनीको उम्मेदवारी घोषणा |

'जेनजी' का सपना पूरा गर्न निर्वाचन अपरिहार्य छ: सभापति लामिछाने

Ujyalosandeshonline 12400+ समाचार ( )
५ पौष २०८२, शनिबार

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मुलुकको वर्तमान राजनीतिक निकासका लागि निर्वाचन नै एकमात्र विकल्प भएको बताउनुभएको छ । कारागारबाट रिहा भएपछि चितवनको चौबिसकोठीमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उहाँले 'जेनजी' (नयाँ पुस्ता) ले देखाएको सपना पूरा गर्न निर्वाचन अपरिहार्य रहेको उल्लेख गर्नुभयो ।

सम्बोधनका क्रममा सभापति लामिछानेले सरकारले सुशासन कायम गर्न र नयाँ पुस्ताको माग सम्बोधन गर्न दृढता देखाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सरकारले युवाका सपना पूरा गर्ने हिम्मत गरोस् र निर्वाचन गराओस्, त्यसमा रास्वपाको पूर्ण साथ रहनेछ ।” उहाँले आफू प्रतिशोधको राजनीतिमा नलाग्ने र लोकतन्त्रको रक्षाका लागि सधैँ जिम्मेवार भएर उभिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । देश जटिल मोडमा रहेकाले सबै पक्षलाई संयमित भएर अघि बढ्न उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार