मुख्य समाचार
धनुषाको मन्दिर परिसरमा भेटिएको शव पुजारीको नभएको पुष्टि | प्रधानमन्त्री शाहद्वारा मधेसका नेताहरुसँग छलफल | सुनसान हायात होटल | प्रदेशप्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबीच भेट | उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा ‘अनलाइन’, सेवाग्राहीले कार्यालय धाउन नपर्ने | राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु | अर्को सूचना जारी नभएसम्म जयनगर–जनकपुर–भङ्गाहा रेल सेवा स्थगन | सर्लाहीका सीमा नाकामा परिचयपत्र अनिवार्य | धनुषाको कर्फ्यू आदेश निरन्तर, अत्यावश्यक सेवा र आवतजावतमा सहजीकरण | सुनसरी घटनामा गृह मन्त्रालय र पीडित पक्षबिच ६ बुँदे सहमति |

धनुषामा ६० प्रतिशत मतदाताले गरे मतदान

Ujyalosandeshonline 11857+ समाचार ( )
तस्बिरः अमरेन्द्रकुमार यादव/रासस
२१ फाल्गुन २०८२, बिहीबार

महेन्द्रनगर (धनुषा) । धनुषामा ६० प्रतिशत मतदान भएको धनुषाका मुख्य निर्वाचन अधिकृत सुभासबाबु पुरले जानकारी दिनुभयो । सबै चार निर्वाचन क्षेत्रका ६४५ मतदान केन्द्रमा पाँच लाख १४ हजार ५७१ जना मतदाता थिए । सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताउनुभयो । नेपाली सेनाद्वारा निर्वाचन अधिकृतहरूको कार्यालयमा मतपेटिका ढुवानी भइरहेको जनाइएको छ । सर्वदलीय सहमति गरी आजैदेखि मतगणना सुरु गर्ने तयारी भएको जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार