मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

दक्षिण कोरियाको विमान स्थलमा जेजु एयरको विमान दुर्घटना, २८ जनाको मृत्यु

Ujyalosandeshonline 12321+ समाचार ( )
१४ पौष २०८१, आइतबार

काठमाडौं । दक्षिण कोरियाको एयरपोर्टमा जेजु एयरको विमान दुर्घटना भएको छ । थाइल्याण्डको बैंककबाट उडान भरेको जेजु एयरको विमान आइतबार दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो ।

विमान दुर्घटनाले ठूलो जनधनको क्षति पु¥याएको छ । अवतरणका बेला धावनमार्गबाट चिप्लिएर विमान पर्खालमा ठोक्किएको थियो । दुर्घटनामा हालसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने थप क्षतिको सम्भावना रहेको छ । विमानमा १७५ यात्रु र चालक दलका ६ सदस्य थिए ।

अग्नि नियन्त्रक अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त विमानबाट दुई जनालाई जीवितै उद्धार गरिएको छ । हाल उद्धार कार्य जारी छ र मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार