मुख्य समाचार
जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड |

रुपन्देही प्रहरीद्वारा बुद्धचोकबाट अवैध सामान बरामद

Ujyalosandeshonline 12613+ समाचार ( )
६ पौष २०८१, शनिबार

भैरहवा । रुपन्देही प्रहरीले भारतबाट अवैध रुपमा भित्राइएको विभिन्न सामग्रीहरु बरामद गरेको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको टोलीले भैरहवाको बुद्धचोकमा चेकजाँचका क्रममा अवैध रुपमा भित्राइएको मोबाइलका डिस्प्ले, कपडा लगायतका साम्रगीहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी सुरज कार्कीका अनुसार १३ लाख २६ हजार बढी मूल्य बराबरको एक हजार दुई सय थान विभिन्न ब्राण्डका मोबाइल डिस्प्ले, ४१ थान सुट, ४२ थान बेल्ट, २३ थान स्विटर, किरानाका साम्रगीहरु बरामद भएको छ ।

बरामद सामग्रीहरु नियन्त्रण लिएर आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार