मुख्य समाचार
पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा | लुम्बिनीमा देउसीभैलोका नाममा अश्लील नृत्य प्रदर्शन गर्ने दुई महिला नियन्त्रणमा | काठमाडौँबाट सर्लाही जाँदै गरेको ईभी मकवानपुरमा दुर्घटना, १० जनाको ज्यान गयो | मर्चवार सिँचाइ नहरमा अतिक्रमण हटाउन अन्तिम चेतावनी: स्वेच्छाले नहटाइए डोजर चलाइने | कैलालीमा भाइटीकाको दिन निःशुल्क बस सेवा | भाइटीकाले आपसी प्रेम र आत्मीयता प्रगाढ बनाउँछ: प्रधानमन्त्री शाह | आज देशभर भाइटीका पर्व मनाइँदै: दिदीबहिनीको दीर्घायु र समृद्धिको कामना | रामपुरमा दीप प्रज्वलन गरी नेपाल संवत् ११४७ को स्वागत | रावनखण्डा खोलाको पुलमा रेलिङ नहुँदा दुर्घटनाको जोखिम बढ्दै | रुपन्देहीमा पटका पड्काउने ७ जना नियन्त्रणमा |

पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा

Ujyalosandeshonline 12658+ समाचार ( )
२७ कार्तिक २०८३, बिहीबार

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल सजाय भुक्तान गरिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी डिल्लीबजार कारागारबाट रिहा भएका छन् । ६५ वर्ष उमेर पूरा भएपछि ज्येष्ठ नागरिकले पाउने सुविधाअनुसार उनलाई कैदमुक्त गर्न काठमाडौं जिल्ला अदालतले कारागार कार्यालयलाई पत्राचार गरेको थियो । रायमाझीको निवेदनका आधारमा अदालतबाट संशोधित कैदीपुर्जी प्राप्त भएपछि उनलाई थुनामुक्त गरिएको कारागार कार्यालय डिल्लीबजारले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार