मुख्य समाचार
आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो | बेनी–जोमसोम र बेनी–दरबाङ सडकमा रातिमा सवारी आवागमन बन्द | सिद्धार्थ राजमार्ग किनारमा लायन्स क्लब अफ भैरहवा लिगेसीको वृक्षारोपण | दाङका अस्पतालमा सर्पदंशको उपचारमा प्रयोग गरिने औषधिको अभाव | दुई वर्ष माथिका ६६ मुद्दा फैसला हुन बाँकी |

प्रधानमन्त्रीको राजीनामाको सम्भावना छैन, गृहमन्त्रीले दिए राजीनामा: मन्त्री गुरुङ

Ujyalosandeshonline 11903+ समाचार ( )
२४ भाद्र २०८२, मङ्गलबार

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्रीको राजीनामा आउने सम्भावना नरहेको स्पष्ट पारेका छन् । सोमबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै मन्त्री गुरुङले प्रधानमन्त्री र अन्य मन्त्रीहरूको राजीनामाको कुनै सम्भावना नरहेको बताएका हुन् ।

यद्यपि, उनले गृहमन्त्री रमेश लेखकले भने राजीनामा दिएको जानकारी दिए। सञ्चारकर्मीको प्रश्नमा मन्त्री गुरुङले, 'सडकमा बसेर राजीनामा मागेर हुन्छ र?' भन्दै राजीनामा माग्ने तरिकाप्रति असन्तुष्टि व्यक्त गरे । मन्त्रिपरिषद् बैठकले जेनजी प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरूलाई उचित राहत उपलब्ध गराउने र घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णय पनि गरेको मन्त्री गुरुङले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार