मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

‘पहिलो पटक आयोगले मधेशी जनजातीहरुको सूचीकरण गरेको छ’

Ujyalosandeshonline 12614+ समाचार ( )
२ श्रावण २०८१, बुधवार

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको महिला तथा सामाजिक मामिला समितिमा राज्यको प्रमुख निकायहरुमा मधेशी समुदायको सहभागिताका विषयमा छलफल भएको छ ।

बुधबार सिंहदरबारस्थित समितिको कार्यकक्षमा बसेको बैठकमा मधेशी आयोगका अध्यक्ष विजयकुमार दत्तले मधेशी आयोग ऐन, २०७४ मधेशी समुदायको सम्बन्धमा तीनै तहको सरकारको सुझाव र सिफारिसको आधारमा आयोगले काम गर्दै आइरहेको दाबी गरेका छन् ।

दत्तले आयोगको स्थापना कालदेखि गरिएका परिभाषित तथा सम्पादित कार्यहरुको क्रममा बेरुजु शुन्य रहेको समेत बताए ।

मधेशी समुदायको अवस्थाबारे जानकारी गराउँदै अध्यक्ष दत्तले पहिलो पटक आयोगले मधेशी जनजातीहरुको सूचीकरण गरिएको बताए ।

मधेशी जनजातीको सूचिकरण गरि सरकारलाई पठाएको भएपनि राजपत्रमा प्रकाशित नगरिएको प्रति उनको आपत्ति थियो ।

उनले भने, ‘इतिहासमै पहिलोचोटी मधेशी को–को हुन् भनेर सूचिकरण गर्ने काम मधेशी आयोगले गरेको छ । हामीले त्यो सूची नेपाल सरकारलाई पठाएका छौं । तर, हामीले पठाएको सूची नेपाल सरकारले राजपत्र प्रकाशित गर्दिएन त हामीले के गर्ने ? संघीय मन्त्री, राष्ट्रपति र प्रधानमन्त्रीलाई पटक पटक भनेको भनेइ गरेको भएपनि त्यो सूची राजपत्रमा प्रकाशित गरिदिनुभएन ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार