मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

विद्यालयमा सशस्त्र प्रहरी: गर्यो पर्खाल मर्मत र भित्तेलेखन

Ujyalosandeshonline 11768+ समाचार ( )
१६ पौष २०८१, मङ्गलबार

भैरहवा । ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत सशस्त्र प्रहरी बल नेपाल २७ नम्बर गण हेडक्वाटर रुपन्देहीले रोहिणी गाउँपालिका–७ मा अवस्थित श्री पजरकट्टी माध्यमिक विद्यालयको पर्खाल रङरोगन तथा भित्तेलेखनको कार्य गरेको छ । 

रोहिणी गाउँपालिका–७ सेमरामा ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत विद्यालयको पेरिमिटर पर्खाल मर्मत संभार पूर्ण रूपमा तयार गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २७ रुपन्देहीका सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापाले जानकारी दिए ।

सशस्त्र प्रहरी सिमा सुरक्षामा मात्र नभएर सीमा क्षेत्रमा रहेका स्थानीयसँग समेत विभिन्न सरोकारका विषयमा समन्वय गरेर काम गर्दै आएको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए । उनले जनताको दैनिक सरोकार राख्ने विभिन्न विषयहरूमा सशस्त्र प्रहरी बल नेपालको संगलताले अझै सुमधुर सम्बन्ध स्थापित भएका बताए । विद्यालयको पर्खालको रङरोगन, भित्तेलेखनले विद्यार्थीहरूको मन र मस्तिष्कमा एउटा सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास रहेको बताए । भित्तेलेखन अन्तर्गत राष्ट्रिय जनावर, राष्ट्रिय फुल, राष्ट्रिय निशान छाप लगायत चित्रहरु बनाईएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार