मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

विकास गाउँतिर जाने मान्छेजति सहरतिर आउने परिस्थिति बन्यो’

Ujyalosandeshonline 12461+ समाचार ( )
४ माघ २०८१, शुक्रबार

काठमाडौं । पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले विकास गाउँतिर जाने र मानिसजति सहरतिर आउने दुखद् परिस्थिति निर्माण भएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित ‘अब के नेपाली बैंक वित्तले सहकारीको नियति भोग्नुपर्ने अवस्था आउँदै हो ?’पूर्वगभर्नरहरूसँग विशेष अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विकास भूगोललाई हो कि जनतालाई हो भन्ने विषयमा पनि सोच्नुपर्ने परिस्थितिहरु निर्माण भएको बताए । 

उनले भने,‘सरकारले विकास र निर्माणको काम गाउँतिर लैजानुपर्छ भनेको छ । फालिएको न्यूनत गाउँ विकास समितिमा पनि ३०–४० करोड भन्दा कम पुगेको छैन् भन्ने छ । रकम पर्याप्त मात्राका गइरहेको छ तर दुःखको कुरा के छ भने विकास गाउँतिर जाने मान्छेजति सहरतिर आउने परिस्थिति बनेको छ ।’ उनले विकास भूगोललाई हो कि जनतालाई हो भन्ने विषयमा सोच्नुपर्ने अवस्था आएको बताए । 

त्यस्तै उनले राजनीतिक अस्थिरताको कारणले दिगो रुपमा व्यवसाय गरेर अगाडि बढ्नका निमित्त अनुकुल वातावरण नबनेको बताए ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष सागर पाण्डेले पूर्वाधार निर्माणमा ढिलाई हुँदा पर्यटन क्षेत्र गतिशिल नभएका कारण आर्थिक अवस्था खस्किएको बताए । उनले व्यापार बढाउने भन्दापनि कर असुल्ने रणनीति गलत भएको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार