नेपाल प्रहरी श्रीमती सङ्घ काठमाडौँद्वारा बुधबार रुपन्देहीको मायादेवी गाउँपालिका–८ लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा आयोजित भोजनदान तथा खाद्यान्न वितरण कार्यक्रममा मन्तव्य राख्नुहुँदै सङ्घका अध्यक्ष नविना खत्री कार्की ।
अध्यक्ष खत्री कार्की-मन्तव्य
तस्बिरः रवीन्द्रप्रताप गुप्ता/रासस
१५ माघ २०८२, बुधवार