मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

लुम्बिनी राइडर्स एनएसपिएलको च्याम्पियन, लुम्बिनी सांस्कृतिक नगरपालिकाद्वारा सम्मानित

Ujyalosandeshonline 12321+ समाचार ( )
२६ कार्तिक २०८२, बुधवार

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाले नेपाल स्ट्रिट प्रिमियर लिग (NSPL) को पहिलो संस्करणको विजेता लुम्बिनी राइडर्स टिमलाई २ लाख रुपैयाँ नगद पुरस्कारसहित सम्मान गरेको छ । नेपालमा पहिलो पटक आयोजना भएको एनएसपिएलमा ऐतिहासिक सफलता हासिल गरेकोमा लुम्बिनी सांस्कृतिक नगरपालिकाले लुम्बिनी राइडर्सका सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ।

यो विजयले लुम्बिनी प्रदेशको गौरव बढाएको छ र सम्पूर्ण नेपाली खेलकुद क्षेत्रलाई नयाँ प्रेरणा र उत्साह प्रदान गरेको छ। नगरपालिकाले टिमको अनुशासन, एकता, मेहनत र उत्कृष्ट प्रदर्शनको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि खेलकुदको विकास, प्रगति र राष्ट्रिय गौरव अभिवृद्धिमा उल्लेखनीय योगदान पुगोस् भन्ने शुभेच्छा व्यक्त गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार