मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

बङ्गलादेशमा हत्या गरिएका हिन्दूहरूको आत्माको शान्तिको लागि दिप प्रज्वलन

Ujyalosandeshonline 12320+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

काठमाडौं । हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानले बङ्गलादेशमा हत्या गरिएका हिन्दूहरूको आत्माको शान्तिको लागि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ । 

आज शनिबार माइतीघर मण्डलामा बङ्गलादेशमा इस्लामिक जिहादीद्वारा हत्या गरिएका हिन्दूहरूको आत्मा शान्तिको लागि उक्त श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको हो । 

सोही क्रममा विश्व हिन्दु महासंघ केन्द्रीय अन्तराष्ट्रिय समितिका महासचिव शम्भुहरि बास्तोलाले सनातन धर्मालम्बीहरु माथि भइरहेको अन्यायको निन्दाको रुपमा कार्यक्रमहरु गर्दै आएको बताए । 

उनले भने, ‘बङ्गलादेशमा हिंसात्मक द्वन्द्व भड्कियो, त्यसपछि राजनीतिक परिवर्तनसँगै धार्मिक संघ संस्थाहरुमाथि विशेष रुपमा त्यहाँको हिन्दु मन्दिरहरुलाई लक्षित गरेर मन्दिरहरु भत्काउने कार्य भएपछि हामीले त्यसको विरोध गरेका छौँ । हिजो मात्र बङ्गलादेशको राजदूतावासमा गएर यसबारे ज्ञापनपत्र पनि बुझाएका छौ । आजको कार्यक्रम जतिपनि सनातन धर्मालम्बीहरु माथि भइरहेको अन्यायको हामीले निन्दा गरेका छाँै ।’ 

उनीहरुले हिन्दुहरुमाथिको दमन बन्द गर, नेपाललाई हिन्दु राष्ट्र कायम गर लगायतका नारा लगाएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार