कर्णाली राजमार्ग सडकखण्ड अन्तर्गत जुम्लाको तिला गाउँपालिका–१ बाट तराईतिर भेडा लैजाँदै किसान । चिसो बढ्न सुरु भएसँगै किसानहरू तराईमा भेडा लग्ने गर्दछन् ।
बेँसी झर्न थाले हिमाली भेगका भेडापालक किसान
तस्बिर : विजय रावत / रासस
२६ कार्तिक २०८२, बुधवार