मुख्य समाचार
विपद्का बेला भावनाले मात्र काम गर्ने होइन, सीप र क्षमता चाहिन्छ : सभापति थापा | हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु | धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी | निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य प्रभावित | वातावरण संरक्षणका लागि मर्चवारमा ५१ वटा बिरुवा रोपण | सुनसरीमा कर्फ्यु हटाइयो, निषेधाज्ञा यथावत् | जग्गा बकसपत्रमा घुस लिने तीन नासु र दुई लेखापढी व्यवसायी अख्तियारको नियन्त्रणमा | दुबईस्थित नेपालको महावाणिज्यदूतावास -छलफल | धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने | नारायणी नदीमा फसेका दुई जनाको सकुशल उद्धार, एक बेपत्ता |

मन्त्रिपरिषद्को आकस्मिक बैठक : शुक्रबारको घटनाको सत्यतथ्य छानविन गरिने, संलग्नलाई कारवाहीहुने

Ujyalosandeshonline 11876+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।सरकारले शुक्रबार काठमाडौंकाृ तीनकुनेमा राजावादीहरुको विरोध प्रदर्शनकाक्रममाभएको जनधनको क्षतिको सत्यतथ्य छानविन गर्ने र दोषिउपर कारवाही गर्ने निर्णय गरेको छ । शुक्रबार राजावादीहरुको हिंसात्मकआन्दोलनका कारण काठमाडौं असान्त भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको थियो ।

‘आजमिति२०८१ साल चैत्र १५ गतेका दिनपूर्वराजाहरुका समर्थकहरुद्धारा काठमाडौंको तीनकुने र आसपासका क्षेत्रमाभएको अराजकप्रदर्शनकाक्रममानीजि, सार्वजनिकएवम सरकारी सम्पत्ति अस्पताल, सवारी साधन, राजनीतिकदलकाकार्यालय साथै संंचार गृहहरुमाभएको तोडफोड, आक्रमण र तोडफोड गरी एवमअन्तार्राष्ट्रिय विमान स्थल जस्तो संवेदनशिल क्षेत्रमा हिंसात्मकगतिविधि गरी आतंक फैलाउने, घरभित्रमानिस भएको अवस्थामा ढुंगामुढा, आगजनी र मानिसको ज्यानलिनेजस्ताअमानवीय र गैरकानुनीकार्य भएकोप्रति नेपाल सरकार घोर भत्र्सना गर्दछ,’ सरकार प्रवक्ता पृथ्वी सुब्बा गुरुङले भने ।

उनले उक्त घटनाको सत्यतथ्य छानविन गरी दोषि उपर कारवाही गर्ने निर्णय भएको सुनाए । साथै प्रदर्शनकाक्रममा घाइते भएकाहरुको उपचार गर्न स्वास्थ्यमन्त्रालयलाई निर्देशनदिने निर्णय भएको  पनिउनले बताए । मन्त्रिपरिषदकै निर्णय सुनाउँदै मन्त्री गुरुङले म्यानमार र थाइल्याण्डमा भएको विनाषकारी भूकम्पका कारण भएको जनधनको क्षतिको दुःखव्यक्त गरेका छन् । 

शुक्रबार बेलुका बालुवाटारमामन्त्रिपरिषद् बैठक बसेको हो। प्रधानमन्त्रीकेपीशर्मा ओलीले आकस्मिक रुपमामन्त्रिपरिषद् बैठक डाकेका हुन्। काठमाडौंको तीनकुने, जडिबुटी, कोटेश्वर क्षेत्रमा राजावादीप्रदर्शन हिंसात्मक बनेपछि आकस्मिक बैठक बोलाइएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार