मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा कोटहीमाई–३ मा वडा कमिटी गठन, अध्यक्षमा कुर्मी

Ujyalosandeshonline 12614+ समाचार ( )
२६ माघ २०८१, शनिबार

भैरहवा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोटहीमाई गाउँपालिका वडा नम्बर ३, रुपन्देहीको वडा भेला बिहीबार सम्पन्न भएको छ । भेलाले नन्दराम कुर्मीको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन गरेको छ । त्यस्तै सदस्यहरुमा दुर्गावती कुर्मी, राजकुमार मौय, सन्दीप यादव, नागेन्द्र पाल, त्रियुगी कुर्मी, बबनु कुर्मी, जोगन्द्र यादव, आदित्य पाण्डेय, राजाराम यादव र खदेरु लोध रहेका छन् ।

आदित्य पाण्डेयको अध्यक्षता, राप्रपा रुपन्देहीका जिल्ला उपाध्यक्ष एवं क्षेत्र नम्बर ४ अधिवेशन प्रभारी अजय कुमार गुप्ताको प्रमुख आतिथ्यता, क्षेत्रीय अध्यक्ष सद्दाम शाह र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन रुपन्देहीका जिल्ला अध्यक्ष चन्द तिवारीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । वडा कमिटीको उपाध्यक्षमा अखिलेश गुप्ता, सरस्वती यादव, सचिवमा अनिल यादव र कोषाध्यक्षमा राधेश्याम यादव (सोले) रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार