मुख्य समाचार
पूर्वाधार र संरक्षण अभावमा ओझेलमा प्राचीन ककरपत्ता नगर | लुम्बिनीमा ‘साइकल यात्रा’ सुरु, ग्रामीण पर्यटन प्रवर्द्धन हुने | यातायात कार्यालयमा ‘सेटिङ’ मिलाउन खोज्ने ७ बिचौलिया प्रहरीको फन्दामा | पूर्वी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प | सिद्धार्थनगरको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग पाँचवर्षे सम्झौता | भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन २४ हजार करोड नेपाली रुपैयाँको विकास प्याकेज घोषणा | रोहिणीको सेमरपानीबाट भन्सार छली भित्र्याउँदै गरिएको रु. १० लाख बढीको सामान बरामद | प्रधानमन्त्री शाह र मोदीबिच आज भेटवार्ता : महत्वपूर्ण सम्झौता र आयोजना उद्घाटन हुने | नयाँ दिल्लीमा ‘नेपाल–भारत व्यापार मञ्च’ सम्पन्न | बुटवलमा भन्सार छलीका मोजा र अटोसहित रु छ लाख ७९ हजारभन्दा बढीको सामान बरामद |

पूर्वाधार र संरक्षण अभावमा ओझेलमा प्राचीन ककरपत्ता नगर

Ujyalosandeshonline 12715+ समाचार ( )
तस्बिर : बेचु गौड
९ मंगशिर २०८३, मङ्गलबार

नवलपरासी । भगवान् गौतम बुद्धसँग ऐतिहासिक सम्बन्ध जोडिएको पश्चिम नवलपरासीको सरावल गाउँपालिका–२ जावास्थित प्राचीन ककरपत्ता नगर क्षेत्र पूर्वाधार र संरक्षणको अभावमा ओझेलमा परेको छ । लुम्बिनी प्रदेश सरकारको १०० पर्यटकीय गन्तव्यमा सूचीकृत भए पनि पहुँचमार्ग र आधारभूत संरचना नबन्दा दर्शनार्थीलाई सास्ती भएको हो ।

तत्कालीन कोलिय गणराज्यअन्तर्गत पर्ने कोलवृक्षसहितको यस स्थलमा बुद्धले गृहस्थ सुखका लागि इहलौकिक र पारलौकिक जीवनसम्बन्धी उपदेश (दीघजानु सुत्त) दिनुभएको बौद्ध साहित्यमा उल्लेख छ । स्थानीय सरकारले संरक्षण र प्रचारप्रसारमा पर्याप्त चासो नदिएको गुनासो गर्दै स्थानीय नरेन्द्र चौधरीले तत्काल पहुँचमार्ग र पर्यटकीय पूर्वाधार निर्माण गर्न माग गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार