मुख्य समाचार
महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु | रुपन्देहीमा चर्को आवाजमा डिजे बजाउन र पटाका पड्काउन निषेध | कतारका राजदूतसँगको भेटमा सभामुखद्वारा लगानी र हवाई सम्पर्क विस्तारमा जोड | पूर्वाधार र संरक्षण अभावमा ओझेलमा प्राचीन ककरपत्ता नगर | लुम्बिनीमा ‘साइकल यात्रा’ सुरु, ग्रामीण पर्यटन प्रवर्द्धन हुने | यातायात कार्यालयमा ‘सेटिङ’ मिलाउन खोज्ने ७ बिचौलिया प्रहरीको फन्दामा | पूर्वी सीमा क्षेत्रमा ५.६ म्याग्निच्युडको भूकम्प | सिद्धार्थनगरको फोहोर व्यवस्थापनका लागि निजी कम्पनीसँग पाँचवर्षे सम्झौता | भारत–नेपाल सम्बन्धलाई नयाँ उचाइ दिन २४ हजार करोड नेपाली रुपैयाँको विकास प्याकेज घोषणा | रोहिणीको सेमरपानीबाट भन्सार छली भित्र्याउँदै गरिएको रु. १० लाख बढीको सामान बरामद |

महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

Ujyalosandeshonline 12718+ समाचार ( )
१० मंगशिर २०८३, बुधवार

काठमाडौँ । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तरराष्ट्रिय दिवस विश्वभर चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घीय प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर प्रत्येक १० मिनेटमा एक जनाका दरले करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको छ । सन् १९६० मा डोमिनिकन गणतन्त्रमा हत्या गरिएका मिराबल दिदीबहिनीको स्मरणमा मनाउन थालिएको यस दिवसलाई राष्ट्रसङ्घले सन् १९९९ मा औपचारिक मान्यता दिएको हो ।

आजैदेखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सुरु भएको छ । यस अवसरमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस र उपमहासचिव अमिना मोहम्मदले कानुनको प्रभावकारी कार्यान्वयन, दोषीलाई जवाफदेही र पीडितलाई न्याय तथा सुरक्षित आश्रयको व्यवस्था गर्न सबै पक्षसँग आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार