मुख्य समाचार
ओमसतिया गाउँपालिकाद्वारा बजार अनुगमन तीव्र, म्याद गुज्रेका सामग्री जफत | सशस्त्र प्रहरीद्वारा सीमा क्षेत्रमा कडाइ: ७ महिनामा १ अर्ब ३३ करोडभन्दा बढीको अवैध सामग्री बरामद | मदिरा व्यवसायी संघ भैरहवाद्वारा स्थापना दिवसको अवसरमा वृद्धाश्रमलाई खाद्यान्न सहयोग | मर्चवारमा महिलाको हत्यामा संलग्न रहेको आरोपमा चार जना पक्राउ | वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै |

घट्ना बढे तर मिसन संचालन गर्न बजेट अभाव छः प्रहरी

Ujyalosandeshonline 12618+ समाचार ( )
६ श्रावण २०८१, आइतबार

भैरहवा । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआईजी)दान बहादुर कार्कीले गत वर्षको तुलनामा यो वर्ष विभिन्न किसिमका घटनाहरू बढेको बताएका छन् ।

आज (आइतबार) पत्रकार सम्मेलन गर्दै डिआईजी कार्कीले गत वर्ष ५ हजार ९ सय ४२ घटना घटेकोमा यो वर्ष बढेर ७ हजार ३ सय २५ घटना घटेको बताएका हुन् ।

उनले गत वर्ष ४१ हजार ४ सय ३३ प्रहरी परिचालन गरिएको मध्ये अहिले घटना बढेर ६१ हजार २ सय २३ जना प्रहरी परिचान गरिएको बताए । साथै उनले गत वर्ष एक हजार १ सय  ७० जना घाइते भएकोमा यो वर्ष बढेर १ हजार ६ सय ५३ घाइतेलाई उद्दार गरिएको जनाए ।

उनले  भने, ‘यो वर्ष घटनाहरू बढि घटेका छन्, गत वर्ष ४१ हजार ४ सय ३३ प्रहरी परिचालन गरिएका थिए भने यो वर्ष बढेर ६१ हजार २ सय  २३ जना परिचान गरिएका छन् ।

घाइतेहरूको संख्या पनि यो वर्ष बढेको  छ । गत वर्ष १ हजार १ सय ७० जना घाइते थिए भने यो वर्ष  बढेर १ हजार ६ सय ५३ घाइतेलाइ उद्दार गरिएको  छ । शव व्यवस्थापनमा पनि शवहरूको संख्या बढेको छ । यो वर्ष  ४ सय ५६ ओटा शवको व्यवस्थापन गरेको छ ।’

यस्तै उनले  मिसन सञ्चालन गर्दा बजेटरी अभाव हुने गरेको बताएका छन् । उनले पछिल्लो समयमा कन्ट्रिभेसनको हिसावले टप फाइब भित्र रहेको बताए ।  

उनले  भने, ‘सबैभन्दा ठुलो समस्या भनेको मिसन सञ्चालन गर्दा बजेटरी अभाव हुनु हो । अहिले संसारका सबै देशहरूले बजेटरी कन्सेट देखाए । साथै  मिसनको लागी बजेट आवश्यक्ता पर्छ । ठुलो परिवेश भएको देशहरूले पनि बजेट नदिएकाले मिसन पुरै सफल हुन सकेको छैन् । ’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार