मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

दसैं बिदा रद्द: सशस्त्र प्रहरीलाई तत्काल कार्यालयमा फर्किन निर्देशन

Ujyalosandeshonline 12611+ समाचार ( )
१८ अशोज २०८२, शनिबार

भैरहवा । दसैं बिदामा रहेका सशस्त्र प्रहरी बलका कर्मचारीहरूलाई तत्काल कार्यालयमा फर्किन निर्देशन दिइएको छ। विपद्को समयमा उद्धार कार्यमा खटिनुपर्ने भएकाले सशस्त्र प्रहरी बल प्रधान कार्यालयले शनिबार यो निर्देशन जारी गरेको हो।

निर्देशनअनुसार, बिदामा रहेका सबै कर्मचारीले २०८२ असोज १९ गते बिहान १० बजेभित्र नजिकको सशस्त्र प्रहरी कार्यालयमा हाजिर हुनुपर्नेछ। विपद् उद्धार कार्यमा खटिन नसक्ने कर्मचारीलाई नियमानुसार कारबाही गरिने पनि सशस्त्र प्रहरी बलले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार