मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

नवलपरासीमा बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी पक्राउ

Ujyalosandeshonline 12321+ समाचार ( )
२२ माघ २०८१, मङ्गलबार

परासी । नवलपरासी पश्चिम प्रहरीले एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी पश्चिम, रामग्राम नगरपालिका-१२ की पार्वती कुमारी हरिजन रहेको प्रहरीले जनाएको छ ।

अदालतले एक महिना २ दिन कैद र एक करोड १३ लाख जरिवाना सजाएको फैसला गरेको बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी हरिजनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी निरीक्षक शिव क्षेत्रीले बताए ।

फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा उपस्थित गराइएपछि अदालतले फैसला कार्यान्वयनका लागि जिल्ला कारागार कार्यालय नवलपरासीमा पठाएको प्रहरीले जनाएको छ । नवलपरासी पश्चिमले जिल्लामा फरार प्रतिवादीहरुलाई पक्राउ गर्नका लागि अभियान चलाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार