मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

जाजरकोट भुकम्प :
ओमसतियाको मेडिकल टिम भुकम्प प्रभावित क्षेत्रमा

Ujyalosandeshonline 12444+ समाचार ( )
१८ कार्तिक २०८०, शनिबार

भैरहवा । जाजरकोट र रुकुम पश्चिममा शुक्रबार राती गएको भुकम्पमा परि घाईतेहरुको सोव गर्ने उद्देश्य सहित पालिकाको एम्बुलेन्स र मेडिकल टिम भुकम्प प्रभावित क्षेत्रमा पठाएको छ । 

शनिबार गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दिपक ज्ञवालीको नेतृत्वमा   नेत्र न्यौपाने, माधव पौडेल, अमर जित कोहार, सुरज ढुंगाना लगायतको स्वास्थ्यकर्मीको टोली आवश्यक औषधी सहित प्रभावित क्षेत्रमा  पठाईएको गाउँपालिका अध्यक्ष मन्जित कुमार यादव (सोनु) ले जानकारी दिए ।

भुकम्पका कारण जाजरकोट र पश्चिम रुकुममा भएको मानविय र भौतिक क्षति पश्चात घाईते÷पीडित परिवारहरुको सेवाका लागि ओमसतिया गाउँपालिकाले सानो सहयोग मात्र गरेको यादवले बताए । 

भुकम्प प्रभावित क्षेत्रवासीहरुको पुनस्र्थापन, एवम राहतको लागि आईतबार आकस्मिक कार्यपालिकाको बैठक बसि राहतको घोषणा पनि गरिने उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार