मुख्य समाचार
‘ट्राफिक प्रहरीको उद्देश्य सवारी दुर्घटना कम गर्नु हो, जरिवाना लिनु होइन’ | कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह | मेडिकल व्यवसायी प्रसाईं थुनामुक्त | धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल | आगामी तीन दिन केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता रहन आग्रह | नारायणगढ–मुग्लिन सडक सञ्चालन | रुपन्देहीमा तस्करीविरुद्ध सशस्त्र प्रहरीको कडाइ, १० लाख बढीका सामान नियन्त्रणमा | भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, सुत्केरी सेवा ‘म्याट्रेस’ मा | बजेट कार्यान्वयनमा लुम्बिनी सरकारको ५२ बुँदे मार्गदर्शन जारी, असारमा गोष्ठी–सेमिनार गर्न रोक | शिवालयमा दर्शनार्थीको घुइँचो |

रोटरी लुम्बिनी सिद्धार्थनगरद्धारा प्रहरीलाई टिभीसहित सामग्री हस्तान्तरण

Ujyalosandeshonline 11907+ समाचार ( )
१४ जेठ २०८१, सोमबार

भैरहवा । रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरले जिल्ला प्रहरी कार्यालय रुपन्देहीलाई ४० इन्चको एल.ई.डी टेलिभिजन हस्तान्तरण गरेको छ । क्लबले एक कार्यक्रमकाबीच कार्यालय प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) रंजित सिंह राठौरलाई टेलिभिजन हस्तान्तरण गरिएको क्लबका वर्ष २०२३/०२४ का अध्यक्ष नारायण प्रसाद भण्डारीले बताए । 

त्यस्तै क्लबले सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा.रुपन्देहीमा बन्न लागेको पुस्तकालयका लागि क्याबिनेट र्‍याक तथा पुस्तक हस्तान्तरण गरेको क्लबकी सचिव सरिता रानाले बताइन् । क्याबिनेट र्‍याकतथा पुस्तक सशस्त्र प्रहरी उपरीक्षक (एसपी) आनन्द थापा मगरलाई हस्तान्तरण गरिएको उनले बताइन् ।

क्लबका अध्यक्ष भण्डारीले भने, ‘क्लबले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । हाम्रो सानो सहयोग स्वीकार गर्ने एसपी सरहरु र यो कार्यमा सहयोग गर्ने क्लबका पूर्वअध्यक्ष, पदाधिकारी र महावीर पुनको पुस्तक किनेर क्लबलाई प्रदान गर्ने पर्शुराम पराजुली सरलाई धन्यवाद दिन चाहन्छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार