मुख्य समाचार
त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव | कर्णाली प्रदेशका पूर्व कानूनमन्त्री शाहीको निधन | बयानब्बे जनामा डेङ्गु सङ्क्रमण | रसुवा बाढीः १५ जनाको सनाखत, तीन हजार ७०० बढी अझै बेपत्ता | पाल्पामा प्रहरीको विशेष चेकिङ : मापसे चालकविरुद्ध सार्वजनिक हितविरुद्धको मुद्दा |

ओली विरुद्धको रिट संवैधानिक इजलासबाट टुंगो लाग्ने

Ujyalosandeshonline 12334+ समाचार ( )
६ श्रावण २०८१, आइतबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध परेको रिट संवैधानिक इजलासबाट टुंगो लगाउने निर्णय भएको छ । संविधानको धारा ७६ (२)अनुसार प्रधानमन्त्रीका रूपमा भएको ओलीको नियुक्तिविरुद्ध परेका रिट निवेदनहरूको टुङ्गो संवैधानिक इजलासबाट लगाउनुपर्ने निर्णय सर्वोच्च अदालतले गरेको हो ।

सर्वोच्च अदालतका न्यायाधीस बालकृष्ण ढकालको एकल इजलासले आइतवार उक्त आदेश दिएको हो । अधिवक्ताहरू दिपक अधिकारी, कीर्तिनाथ शर्मा पौडेल र विजय हमालले दायर गरेका तीनवटा बेग्लाबेग्लै रिट निवेदनलाई एकै साथ पेस गरिएकोमा अदालतले त्यस्तो आदेश दिएको हो ।

ती रिट निवेदनमा संसद् सचिवालय, राष्ट्रपति कार्यालयलाई विपक्षी बनाइएको छ। संविधानको धारा ७६ (२) अनुसारको प्रधानमन्त्री एकपटक नियुक्त भइसकेको अवस्थामा पुनः ओलीलाई त्यहीबाट बनाउन नमिल्ने भन्दै रिटमा नियुक्ति खारेजीको माग गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार