२३ श्रावण २०८१, बुधवार

भैरहवा । रुपन्देहीको मर्चवारमा पिङ्ग खेल्दै बालबालिका । कृषि कर्मले फुर्सदिला भएका स्थानियहरु यहि २५ गते नागपञ्चमी मनाउदै छन् । तराइमा पञ्चमीका अवसरमा पिङ्ग खेलने चलन रहेको छ । यसको लागि साउनको सुरु देखि नै बगैचा एवम अन्य रुखहरुमा पिङ्ग राख्ने गरिन्छ । राधेश्याम विश्वकर्मा

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार