मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

रुपन्देहीका सीमा नाका बन्द

Ujyalosandeshonline 12611+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

भैरहवा  । भारतसंग सीमा जोडिएका रुपन्देहीका सीमा ७२ घण्टा बन्द गरिएको छ । भारतको उत्तर प्रदेशको  महाराजगञ्ज र सिद्धार्थनगर जिल्लामा हुने लोकसभाको निर्वाचनको लागि सीमा बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले एक सूचना जारी गर्दै जेठ ९ गते राती १२ बजे देखि जेठ १२ गते राती १२ बजे सम्मको लागि सीमा बन्द गरेको जनाएको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जिवी रानाले भारतको दुई जिल्लामा अलग अलग मितिमा निर्वाचन हुने कारण सम्बन्धित नाका जिल्ला जोडिएका नाका मात्र बन्द हुने जानकारी दिए । सिद्धार्थनगर जिल्लामा शनिबार हुने निर्वाचनका कारण १२ गते सम्म भारतको सिद्धार्थनगर जिल्लासंग जोडिएका लुम्बिनी सांस्कृतिक नगरपालिकाको सीमा नाका बन्द गरिएको छ ।

यसै गरि जेठ १९ गते हुने महाराजगञ्ज जिल्लाको लोकसभा निर्वाचनको लागि जेठ १६ गते राती १२ देखि जेठ १९ गते राती १२ बजे सम्म महाराजगन्ज जिल्ला जोडिएको सिद्धार्थनगर नगर पालिका अन्र्तगतको नाका बन्द गरि रानाले जानकारी दिए ।

नेपाल र भारतमा निर्वाचन हुदा सुरक्षाका कारण सम्बन्धित देशदे ७२ घण्टा सीमा बन्द गर्ने गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार