मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित

Ujyalosandeshonline 12321+ समाचार ( )
२० वैशाख २०८१, बिहीबार

जुम्ला । नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् । बुधबार भएको नवौँ जिल्ला अधिवेशनबाट महतको प्यानलै निर्वाचित भएको हो । 

अधिवेशनमा कुल ३३८ मत खसेकोमा महतले १९४ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी धिरेन्द्रराज गिरीले १३५ मत पाए । त्यस्तै, उपाध्यक्षमा प्रेम बहादुर बुढा, सचिवमा मान बहादुर रोकाया, उपसचिवमा मेनका रेग्मी र धनबहादुर बुढा निर्वाचित भए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार