मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

रुपन्देहीमा ब्राउन सुगरसहित तीन जना पक्राउ

Ujyalosandeshonline 12321+ समाचार ( )
२६ फाल्गुन २०८१, सोमबार

भैरहवा । लागुऔषध ब्राउन सुगरसहित रुपन्देही प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सिद्धार्थनगर नगरपालिका–८ बैंक कोलोनीबाट २०५ ग्राम ब्राउन सुगर, तीन थान मोबाइल र एकथान डिजिटल तराजु सहित तिनजना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका–३ का २४ वर्षीय विवेक पाण्डे, २३ वर्षीय स्वतन्त्र उपाध्याय र १८ वर्षीय अमजद खान रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी एवं सूचना अधिकारी सुरज कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार तिनजनालाई लागुऔषध सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

zakir khan २६ फाल्गुन २०८१, सोमबार

उम्र क़ैद दीनू पर्ने

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार