मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

नेपाल मेडिकल कलेजका विद्यार्थीहरुले गरे विरोध प्रदर्शन

Ujyalosandeshonline 12321+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ मा रहेको नेपाल मेडिकल कलेज शिक्षण अस्पतालका विद्यार्थीहरुले शुक्रबार कलेज परिसरमा धर्ना र प्रदर्शन गरेका छन् ।

कलेजमा अध्ययनर एमबीबीएस २५÷२६ ब्याजका विद्यार्थीहरुले क्यान्टिनमा कम गुणस्तरीय र बासी खाना खुवाएको भन्दै प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुले ‘मेसको दादागिरी चल्दैन’, ‘कार्ड सिस्टम लागु गर’ लेखिएका प्ले कार्ड बोकेर प्रदर्शन गरेको स्थानीय सामाजिक अगुवा राजु सुनारले जानकारी दिए ।

‘विद्यार्थीहरुको माग भनेको मेसमा अखाद्य पदार्थ प्रयोग भएको, क्यान्टिनले उपलब्ध गराएको खाना बासी र गुणस्तरहिन भएको भन्ने छ,’ सुनारले भने । उनीहरुले गुणस्तरहिन खाना खुवाउने क्यान्टिन र मेस बन्द गर्न माग गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार