मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

लुम्विनी प्रदेशका सभामुखका टोली चिन भ्रमणमा

Ujyalosandeshonline 12490+ समाचार ( )
२२ वैशाख २०८१, शनिबार

बुटवल । लुम्विनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर नेतृत्वको प्रतिनिधि भ्रमण टोली आज चिन तर्फ प्रस्थान गर्नु भएको छ ।

भ्रमणमा सभामुख तुलाराम घर्ती मगर उहांको धर्मपत्नी दिल कुमारी रोका,  उप–सभामुख मेनुका खांड केसी, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेत तुलसी प्रसाद चौधरी र प्रदेश सभा सचिव दुर्लभकुमार पुन रहनु भएको छ ।

छुङ्किङ् अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदान केन्द्रको सहजीकरणमा उहांहरु आज दिउसो त्रिभूवन अन्तराष्ट्यि विमान स्थलबाट चिन तर्फ प्रस्थान गर्नु भएको हो ।

छुङ्किङ् रहँदा प्रतिनिधिमण्डलले छुङ्किङ् म्युनिसिपल पिपुल्स कंग्रेससंग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ  । सभामुख घर्ती मगरले भ्रमणले चोङकिङ म्युनिसिपल र लुम्बिनी प्रदेशबीचको संचार सम्वन्ध र सहकार्यलाई थप मजबुत बनाउने विश्वास लिएको बताउनु भयो । छुङकिङ महानगरको  चिनको ठूलो ४ महानगर मध्ये एक महानगर हो ।

एक साता लामो चिन भ्रमणको क्रममा त्यहांको सांस्कृतीक, ऐतिहासिक क्षेत्रको अवलोकन भ्रमण र संसदीय अभ्यास तथा त्यहाको विकासको मोडलको वारेमा पनि अध्ययन अवलोकन भ्रमण गरिने सचिव दुर्लभ कुमार पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार