मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

दुर्घटनामा परि दुई जनाको मृत्यु एक जना घाईते

जैसमोहम्मद खान 76+ समाचार ( )
७ असार २०८२, शनिबार

मर्चवार  । रुपन्देहीमा टिप्परले मोटरसाईकललाई ठक्कर दिदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । 

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरिक्षक सुरज कार्कीले दिएको जानकारी अनुसार बनगाइ–मर्चवार सडक खण्डको मायादेवी गाउँपालिका वडा नम्बर ७ गरगट्टिमा दिउसो साडे ३ बजे दुर्घटना भएको हो । बनगाई देखि मर्चवार तर्फ जादै गरेको लु २ ख २४७४ नम्बरको टिप्परले विपरीत दिशातर्फबाट आउदै गरेका लु ४० प २३७३ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । 

टिप्परको ठक्करबाट मोटरसाईकलमा सवार सम्मरीमाई गाउँपालिका वडा नम्बर ५ बस्ने २० वर्षिय समीर खाँन र कोटहीमाई गाउँपालिका वडा नम्बर ७ बस्ने १८ वर्षिय शिवनाथ ठाकुरको घटनास्थलमै मृत्यु भएको कार्कीले बताए । सोही मोटरसाईकलमा सवार मर्चवार गाउँपालिका वडा नम्बर ५ बस्ने १७ वर्षिय अमित यादव घाईते भएको र उनको उपचार भईरहेको र अवश्था अहिले सामान्य रहेको कार्कीले जनाए । 

ठक्कर दिने टिप्पर र सो का चालक प्रहरीले नियन्त्रणमा लिई यस विषयमा थप अनुसन्धान गरिरहेको कार्कीले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार