सामाजिक संजाल बन्द भइ नखुल्दासम्म असल सामाजिक परम्पराहरू पुनस्र्थापितमा जुटौंः महासचिव शंकर पोखरेल

Ujyalosandeshonline 12323+ समाचार ( )
१९ भाद्र २०८२, बिहीबार

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोशिसमा जुट्न आग्रह गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले दर्ता नभएका सामाजिक सञ्जालहरु बन्द हुने संकेत गर्दै यस्तो बताए हुन् । 

उनले लेखेका छन्,’सामाजिक संजाल बन्द भइ नखुल्दासम्म त्यसले खलबल्याइदिएका असल सामाजिक परम्पराहरू पुनस्र्थापित गर्ने कोसिस गरौँ । सुखद अनुभूति हुनेछ ।’सरकारले दर्ता हुने दिएको समय हिजो राति १२ बजेपछि सकिएसँगै फेसबुक लगायतका सामाजिक सञ्जाल बन्द गर्ने तयारी गरिरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार