मुख्य समाचार
काठमाडौंबाट दिल्ली जाँदै गरेको ट्रकमा २,५७० किलो अवैध ओखर बरामद, चालक पक्राउ | सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय | पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा | मोदीवेणीधामबाट कालीगण्डकी संरक्षणको सन्देश | ‘नेपालको वर्तमान आर्थिक स्थितिपत्र २०८३’ सार्वजनिक | रसुवागढी भन्सार कार्यालय : नौ महिनामा रु छ अर्ब ४२ करोड राजस्व सङ्कलन | न्याय सम्पादनमा सङ्घीय सरकारबाट अङ्कुश नलगाउन आग्रह | बागलुङका एक सय बढी झोलुङ्गे पुल प्रयोगविहीन | बुबाको हत्या अभियोगमा छोरा पक्राउ | झरीले भिजायो गैरीगाउँ–सिनामङ्गलका सुकुम्वासीका लत्ताकपडा |

सशस्त्र प्रहरीको महानिरीक्षकमा पौडेललाई नियुक्त गर्ने सरकारको निर्णय

Ujyalosandeshonline 11098+ समाचार ( )
१४ वैशाख २०८३, सोमबार

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बल, नेपालको महानिरीक्षक पदमा सशस्त्र अतिरिक्त प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई बढुवा नियुक्ति गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरी महानिरीक्षकमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको हो । हालका आईजीपी राजु अर्याल आईजीपीको चार वर्षे कार्यकाल पूरा गरी यही वैशाख १८ गते अवकाश जाँदै हुनुहुन्छ । 

बैठकका निर्णयहरूबारे जानकारी दिँदै सरकारका प्रवक्ता समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने र सो सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय भएको जानकारी दिनुभयो । बैठकले भन्सार नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार