मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

बागमती प्रदेशको प्रदेश खेलकुद परिषदले २ करोड १६ लाखको सामान सोझै खरिद

Ujyalosandeshonline 11768+ समाचार ( )
१३ जेठ २०८२, सोमबार

हेटौँडा । बागमती प्रदेशको प्रदेश खेलकुद परिषद हेटौंडाले २ करोड १६ लाखको सामान सोझै खरिद गरेको पाइएको छ । बितेको आर्थिक वर्षमा खेलकुद परिषद्ले ठुलो रकमलाई ४४ वटा टुक्रा बनाएर विभिन्न फर्महरुलाई वितरणमुखी ढंगले सोझै खरिद गरेको हो ।

सार्वजनिक खरिद ऐन अनुसार २० लाख रुपैयाँ भन्दा माथीको रकममा काम गर्दा ठेक्का मार्फत गराउनुपर्ने कानूनी व्यवस्था रहेको भएपनि २ करोड भन्दा धेरै रकमको काम सोझै खरिद गरेकोमा महाँलेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको छ ।

खेलकुद परिषद्ले ४४ वटा र्फमबाट अन्तर प्रदेश राष्ट्रिय खेलकुदको उद्घाटन र समापनका लागि भनेर खेल स्थल निर्माण, खेल सामाग्री खरिद, साउण्ड सिस्टम, झण्डा, खादा, छपाइ सम्वन्धी काम लगायतका क्षेत्रमा सोझै खरिद गरेकोमा महाँलेखा परिक्षकको कार्यालयले प्रश्न उठाएको हो ।

यसैगरी महाँलेखाले यस परिषद्ले बितेको आर्थिक वर्षमा विभिन्न संघसंस्थालाई दिएको अनुदानका विषयमा पनि प्रश्न उठाएको छ । अनुदान रकम दिएपनि काम भए नभएको र अनुदानको सदुपयोग भए नभएको विषयमा महालेखाले प्रश्न गरको हो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार