मुख्य समाचार
पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण | नमाजका क्रममा सङ्कलित ६५ हजार रकम रसुवाका बाढीपीडितलाई हस्तान्तरण | गुमेको दृष्टि फर्किँदा... | रसुवाको बाढीमा इन्जिनियर सिंह १३ दिनदेखि सम्पर्कविहीन | आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा | बिजुलीको पोल गाड्ने कार्यमा खटिएका सुरक्षाकर्मी | बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति | बाख्रीको मासुलाई खसीको भन्दै बेच्ने मासु पसल सञ्चालक पक्राउ | रसुवा बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली स्वरुप लुम्बिनी प्रदेशमा दीप प्रज्वलन |

प्रतापपुरमा सेफ्टी ट्यांकीमा डुबेर बालकको मृत्यु

Ujyalosandeshonline 12258+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

परासी । पश्चिम नवलपरासीमा सेफ्टी ट्यांकीमा डुबेर एक बालकको मृत्यु भएको छ । प्रतापपुर गाउँपालिका – ५, बसहियाका राम प्याकुरेलको ६ वर्षको छोरा राज प्याकुरेलको सेफ्टी ट्यांकीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

खेल्नेक्रममा सेफ्टी ट्यांकीमा डुब्दा घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते प्याकुरेललाई उपचारको लागि भारत महाराजगञ्ज निचलौल सामुदायिक अस्पताल लगेकोमा चिकित्सकले डाक्टरले मृत घोषणा गरेका थिए । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डिएसपी रेशम बोहोराले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार