मुख्य समाचार
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न सरकार कटिबद्ध छ: सांसद पुनम अग्रवाल | पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध | चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न निर्देशन | विद्यालय बस दुर्घटनाः पुरानो बस नचलाउन भनेका थियौँ : स्थानीयवासी | भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता | नेपाली कांग्रेस सभापतिमा थापा निर्वाचित | सडक सुरक्षामा ध्यान दिन प्रहरीको आग्रह | भैरहवामा लगानीकर्ता सचेतना तथा पूँजीबजार साक्षरता कार्यक्रम सम्पन्न | नेपाली कांग्रेस महाधिवेशनः मतदान सुरू | कर्णालीमा पाँच हजार प्रहरी परिचालन गरिने |

कांग्रेसको वातावरण विभागद्वारा पार्टी कार्यालय र वरपरको परिसर सरसफाई

Ujyalosandeshonline 12490+ समाचार ( )
२१ अशोज २०८१, सोमबार

काठमाडौं । नेपाली कांग्रेस, वातावरण तथा जलवायु परिवर्तन सरोकार विभागले केन्द्रीय कार्यालय र कार्यालय वरपरको परिसरमा सरसफाई गरेको छ । केही दिन अघिको अविरल बर्षा र बिभिन्न नदीमा आएको बाढी र पहिरोले बगाएर ल्याएको फोहोरहरु तत्काल सफा गर्न आवश्यक देखिएकाले कांग्रेसले केन्द्रीय कार्यालय परिसर र वरपरको सरसफाई गरेको पार्टीका उपसभापति धनराज गुरुङ्ले जानकारी दिए । 

उनले भने,‘गएको ११ र १२ गते अविरल बर्षाको कारण नदीमा आएको बाढीको कारण कार्यालय परिसर र वरपर जताततै ढल पानी पस्दा एक दमै धेरै फोहेर भएको थियो । नेपाली कांग्रेसको केन्द्रीय सदस्य कल्यान गुरुङको संयोजकत्वमा वातावरण तथा जलवायु परिवर्तन सरोकार विभाग छ । त्यसकै समन्वयमा सफा गरिरहेका छौं ।’ यसै सिलसिलामा विभागले नेपाली कांग्रेस, केन्द्रीय कार्यालय, सानेपा, ललितपुर परिसर, पार्टी कार्यालय वरपरको परिसर,बागमति किनाराको पनि सरसफाई गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार