मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

‘नेपाल छिमेकी देशसँगमात्र निर्भर हुनु दुर्भाग्यपूर्ण’

Ujyalosandeshonline 12320+ समाचार ( )
२९ जेठ २०८१, मङ्गलबार

काठमाडौं । राष्ट्रवादी केन्द्र नेपालका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर थापा (सागर) ले नेपाल छिमेकी राष्ट्रमा निर्भर भएको बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले नेपाल विदेशी उत्पादनमा निर्भर भएको भन्दै यस्तो अवस्थाको अन्त्यका लागि देशभित्रै उत्पादनको वातावरण बनाएर उत्पादन वृद्धि गर्नुपर्ने बताए ।  

उनले भने, ‘आज हामी छिमेकी राष्ट्रमा यति निर्भर भइसकेका छौ, बाहिरबाट कपडा नआए लगाउने लुगा हुदैंन । खाद्यन्न नआए खानलाई केही हुँदैन । हाम्रो घरेलु उत्पादनलाई बढाउने हो भने यस्तो अवस्थाबाट मुक्त हुन सक्छौ । साथै हामीले देशभित्रै उत्पादनको वातावरण बनाएर उत्पादन वृद्धि गर्नुपर्छ ।’ 

यस्तै, नेपालमा राजनीतिक दल र व्यवस्था फेल भएको भन्दै त्यसको परिणाम स्वरुप नेपालका युवाहरु देशमा भविष्य नदेखेर विदेशिएको उनको भनाइ छ ।  उनले गिरीबन्धु टी स्टेट जग्गा प्रकरणको सन्दर्भमा पनि कुरा उठाउँदै सरकारले यसका बारेमा छानबिन गरेर कारबाही गर्नुपर्ने बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार