मुख्य समाचार
सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै | भैरहवाबाट अवैध रूपमा भारत लैजाँदै गरिएको फर्सीको बीउ बरामद |

अवैध सामानसहित भ्यान नियन्त्रणमा

Ujyalosandeshonline 12455+ समाचार ( )
२८ श्रावण २०८३, बिहीबार

भैरहवा । रूपन्देहीको बुटवल अमरपथबाट प्रहरीले अवैध कपडा तथा घण्टी लोड गरिएको लु ३ च ४९१५ नम्बरको भ्यानसहित चालक प्रकाश सापकोटालाई नियन्त्रणमा लिएको छ । प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार भ्यानसहित रु २५ लाख १७ हजार पाँच सय मूल्य बराबरको अवैध सामान बरामद गरी कारबाहीका लागि भन्सार कार्यालय बेलहिया बुझाइएको छ । चालक सापकोटा सात लाख ६७ हजार पाँच सय धरौटीमा छुटेका छन् भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार