मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

दुई किलो सुनजस्तो देखिने पहेंलो धातुसहित लामा पक्राउ

Ujyalosandeshonline 12320+ समाचार ( )
७ मंगशिर २०८१, शुक्रबार

काठमाडौं । प्रहरीले रसुवामा अन्दाजी दुई किलो सुन जस्तो देखिने पहेलो धातु बरामद गरेको छ । एक जनालाई पक्राउ समेत गरेको छ । जिल्ला प्रहरी  कार्यालय रसुवाको सक्रियतामा कालिका गाउँपालिका १ ग्राङमा मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा उक्त धातु फेला परेको हो ।

धातुसहित गोसाईकुण्ड गाउँपालिका ३ ब्रीद्धीम बस्ने ३४ वर्षीय कर्मा सोनाम लामा पनि पक्राउ परेका छन् । उनले लुकाई छिपाई ल्याइएको उक्त धातु, मोटरसाइकल र मानिससहित नियन्त्रणमा लिई थप अनुसन्धानको लागि रसुवा भंसार कार्यालय टिमुरेमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार