मुख्य समाचार
प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित | बुटवलमा एक हजार १५७ परिवारलाई लालपुर्जा वितरण गरिँदै | प्रहरीको तल्लो तहका कर्मचारीको गुनासो सुन्न केन्द्रीय डेस्कको शुभारम्भ | गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न | कात्तिकमा पाल्पा प्रहरीको विवरण: १५ मुद्दा दर्ता, सवारी दुर्घटनामा एकको मृत्यु | हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद |

गोरुसिङ्गे–चन्द्रौटा सडक खण्ड विस्तारको ठेक्का सम्झौता सम्पन्न

Ujyalosandeshonline 12696+ समाचार ( )
४ मंगशिर २०८३, बिहीबार

काठमाडौँ । पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने योजनाअन्तर्गत गोरुसिङ्गे–चन्द्रौटा सडक खण्डको ठेक्का सम्झौता सम्पन्न भएको छ । मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत करिब रु चार अर्ब ५६ करोड लागतको उक्त आयोजना दुई वर्ष पाँच महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको जानकारी दिनुभएको हो ।

कुल १९ दशमलव दुई किलोमिटर लामो यो सडक खण्ड सर्भिस लेनसहित छ लेनमा विस्तार हुनेछ । आयोजनाअन्तर्गत दुईवटा ठूला पुल, छ वटा साना पुल, ७२ वटा कल्भर्ट, पैदलयात्रीका लागि दुईवटा अन्डरपास, सवारीसाधनका लागि एउटा अन्डरपास र पैदलयात्रीका लागि एउटा आकाशे पुल निर्माण गरिने मन्त्री लम्सालले उल्लेख गर्नुभएको छ । साथै उक्त सडक खण्डमा वन्यजन्तुमैत्री संरचनासमेत निर्माण गरिने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार