मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ

Ujyalosandeshonline 12614+ समाचार ( )
१ कार्तिक २०८१, बिहीबार

भैरहवा । रुपन्देहीको देवदह नगरपालिकामा श्रीमतीको हत्याको आरोपमा श्रीमान पक्राउ परेका छन्। प्रहरीका अनुसार देवदह नगरपालिका-९ नौडाँडा टोलका दशरथ चौधरीले पारिवारिक झगडामा कान्छी श्रीमती सुनिता भट्टराई चौधरीलाई चक्कु प्रहार गरी घाइते बनाएका थिए।

घाइते चौधरीलाई उपचारका लागि अस्पताल लगिएको थियो । देवदह मेडिकल कलेजमा उपचारको सुनिता को मृत्यु भएको र उनका श्रीमान दशरथलाई नियन्त्रणमा लिएर कर्तव्य ज्यान मुद्दामा घटनाको थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार