मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

राष्ट्रिय निकुञ्जको विषयमा प्रशस्त छलफल जरुरी

Ujyalosandeshonline 12321+ समाचार ( )
६ कार्तिक २०८१, मङ्गलबार

काठमाडौं । राष्ट्रिय सभा अन्तरगत सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सदस्य मदन कुमारी शाहले राष्ट्रिय निकुञ्जको विषयमा अझै थुप्रै छलफलको आवश्यकता भएको बताएकी छन् । 

मंगलबार समितिमा शुक्ला फाँटा, बर्दिया र बाँके राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा उनले राष्ट्रिय निकुञ्जसँग थुप्रै ऐन र क्षेत्र पनि जोडिएको हुनाले राष्ट्रिय निकुञ्जको मात्र समस्या हेर्ने हो भने समाधान पूर्ण नहुने भन्दै यसमा अझै छलफलको आवश्यकता रहेको बताइन् । 

उनले भनिन्, ‘हामीले दुईतीन ठाँउमा अनुगमन गर्यौं । त्यो काफी होइन । समस्या केही मात्रामा पहिचान गरेका छौ । राष्ट्रिय निकुञ्जसँग थुप्रै ऐन र क्षेत्र पनि जोडिएको हुनाले निकुञ्जको मात्र समस्या हेर्ने हो भने समाधान पूर्ण हुदैँन् । सबै ठाँउमा छोएको विषय भएको हुनाले यस सन्दर्भमा अन्तिम रिपोर्ट बनाउनु भन्दा पहिला अझै थुप्रै छलफलको आवश्यकता यसले माग गरेको छ ।’ 

यसको साथै, अर्को सदस्य रेनु चन्दले अनुगमनको क्रममा आरक्ष पीडितहरुको समस्या गम्भीर रुपमा देखा परेको बताइन् । उनले भनिन्, ‘बन बनाउनको लागि घर हटाएको हुनाले आरक्ष पीडितको समस्या पनि गम्भीर रुपमा देखा परेको छ ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार