प्रदेशप्रमुख खापुङ र मुख्यमन्त्री कार्कीबीच भेट

Ujyalosandeshonline 12326+ समाचार ( )
१५ श्रावण २०८३, शुक्रबार

विराटनगर । कोशी प्रदेशप्रमुख परशुराम खापुङ र मुख्यमन्त्री हिक्मतकुमार कार्कीबीच भेटवार्ता भएको छ । त्यस अवसरमा उहाँहरू बीच समसामयिक विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । प्रदेशमा सामाजिक सद्भाव, एकता र धार्मिक सहिष्णुता कायम गर्न भएका प्रयासबारे मुख्यमन्त्रीले  प्रदेश प्रमुखलाई जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार