मुख्य समाचार
भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार | पार्टी नेता र राजनीतिप्रतिको वितृष्णा कायमै : अध्यक्ष लिङ्देन | निरन्तरताको क्रमभङ्ग गरेर कांग्रेसले देशको नेतृत्व गर्नुपर्छः संयोजक दाहाल | कांग्रेसले आफूलाई समयअनुसार रुपान्तरण गरेको छ : डा भट्टराई | कर्णाली राजमार्गमा काम नगर्ने निर्माण कम्पनी कालोसूचीमा | दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त | नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै |

राजीनामा दिएर मार्ग प्रशस्त गरिदिन प्रधानमन्त्रीलाई एमालेको माग

Ujyalosandeshonline 12456+ समाचार ( )
२४ असार २०८१, आइतबार

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजनीनामा दिएर सरकार निर्माणमा मार्ग प्रशस्त गर्नका लागि माग गरेको छ ।

आइतबार बसेको संसदीय दलकोको निर्णय सुनाउँदै प्रमुख सचेतक महेश बर्तौलाले बैठकले सरकारको राजीनामा माग गर्नका साथै अल्पमतमा परेर पनि राष्ट्र हित विपरित विभिन्न नर्णय गरिरहेको बताए ।

उनले भने, ‘यो सरकारलाई दिएको समर्थन फिर्ता गरिसकेपछि स्पष्ट अल्पमतमा परिसकेको छ । तर अझै पनि राजीनामा दिएको अवस्था छैन् । त्यसैले बैठकले अविलम्व राजीनामा गरेर राष्ट्रिय सरकार निर्माणमा मार्ग प्रशस्त गर्नका लागि बैठकले माग गरेको छ । अहिले सरकारले अल्पमतमा परेर पनि विभिन्न निर्णय गरिरहेको छ भनेर बाहिर आएको छ । सरकारले निर्णय गर्ने हैसियत राख्दैन । यसरी निर्णय गर्ने राष्ट्र हित विपरीत हुन्छ । त्यसैले हाम्रो पहिलो माग अहिलेको अहिल्यै राजीनामा माग्नु हो । उहाँले विश्वासको मत लिने भन्नुभएको छ । विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेका छौं ।’

उनले १० दिन समय माग्दै प्रधानमन्त्रीले के  बहानामा अल्झाइरहनुभएको छ भन्दै प्रश्न समेत गरे ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार