मुख्य समाचार
हुम्लाको विकास सपना साकार हुँदै : ३९ किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता | प्रधानमन्त्री शाह र नवनियुक्त भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट | प्रहरी युक्ति तालिम महाविद्यालयमा कारागार सुरक्षासम्बन्धी प्रशिक्षण सम्पन्न | पाँच अर्ब ८८ करोड हिनामिना प्रकरण : बराह सहकारीका मुख्य योजनाकार सीआईबीको फन्दामा | रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद | विपद्मा अग्रपङ्क्तिदेखि दुर्गम बस्तीमा नागरिक सुनुवाइसम्म: बाजुरामा अब्बल नेतृत्व दिँदै डीएसपी बोहरा | भोटेकोशी बाढीप्रभावितका लागि एनएसभीआईद्वारा करिब १३ लाख सहयोग | पैसा कमाउने चक्करमा यात्रुको ज्यान दाउमा ! छड्केमा परे चारवटा ईभी गाडी | इलाका प्रहरी कार्यालय कृष्णनगरका हवल्दार राना ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषित | वडा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा सर्लाहीका गाउँपालिका अध्यक्ष पक्राउ |

रुपन्देहीमा २१ लाख बढीको अवैध सामान र बोलेरो गाडी बरामद

Ujyalosandeshonline 12691+ समाचार ( )
३ मंगशिर २०८३, बुधवार

​रुपन्देही । सशस्त्र प्रहरीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, पत्थरडाँडाबाट करिब २१ लाख १० हजार रुपैयाँ बराबरको अवैध सामान र ढुवानीमा प्रयोग भएको गाडी बरामद गरेको छ।​ सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर डण्डाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोपी कृष्ण भट्टराईको नेतृत्वमा खटिएको टोलीले भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान नियन्त्रणमा लिएको हो।

​बरामद सामग्रीमा अन्दाजी ५ लाख रुपैयाँ मूल्यको मोबाइल कभर, १ लाख १० हजार रुपैयाँ मूल्यको मोबाइल टेम्पर ग्लास र ढुवानीका लागि प्रयोग गरिएको १५ लाख रुपैयाँ मूल्यको 'लु ३ च १३९८' नम्बरको बोलेरो गाडी रहेको छ। बरामद गरिएका सम्पूर्ण सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार