मुख्य समाचार
रोहिणीबाट रु. २६ लाखभन्दा बढीको अवैध मोटर पार्टस र गाडीसहित चालक पक्राउ | डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग | ‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’ | अर्घाखाँची सिमेन्टद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु छ लाख ७५ हजार सहयोग | पहिरोले अवरुद्ध कालीगण्डकी करिडोर सडक सञ्चालन | महाकालीमा पानीको बहाव वर्षकै उच्च | नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै |

हाप्किडोमा नेपाललाई २ रजत र २ कास्यपदक

Ujyalosandeshonline 12208+ समाचार ( )
२१ श्रावण २०८१, सोमबार

काठमाडौं । थाइल्याण्डमा आयोजना भएको विश्वहाप्किडो च्याम्पियन सिप २०२४ मा  नेपालका खेलाडी मेग्मा गुरुङले रजत पदक जितेका छन् । त्यसै गरी राजेन्द्र तामाङ र ईमा थापाले काश्य पदक जितेका छन् ।

म्हिला माईनस –३८ केजी तौलमा स्वर्ण पदकको लागि मेग्मा गुरुङ थाइल्याण्डको खेलाडी सँग अंकको आधारमा पराजित भई काश्य पदक प्राप्त गरिन ।

राजेन्द्र तामाङले – ६८ केजी तौलको सेमिफाईनलमा लावोस र ईमा थापा –४७ केजी तौलको कम्बोडिया खेलाडी संग पराजित भई काश्य पदक प्राप्त गरे । यस्तै चन्द्र बहादुर बोहोराले काश्य पदक जितेका थिए । 

नेपालले २ रजत २ काश्य गरी जम्मा ४ पदकल्याए । च्याम्पियन सिप यहि साउन १७ गते देखि २० गते सम्म थाइल्याण्डको नन्थावुरी स्टेडियममा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार