मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

रौतहटमा पेट्रोल बोकेको ट्याङ्करमा आगलागी

प्रेमचन्द्र झा 12+ समाचार ( )
२१ श्रावण २०८३, बिहीबार

चन्द्रनिगाहपुर । पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ स्थित धनसार पुल नजिक शुक्रबार बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटना भई आगलागी भएको छ । बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ७८११ नम्बरको ट्याङ्कर मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकमा पल्टिँदा अचानक आगलागी भएको हो ।

चन्द्रपुर र निजगढ नगरपालिकाका दमकल तथा प्रहरी टोलीको सहयोगमा बिहान करिब ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको थियो । आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षतिग्रस्त भए पनि दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । राजमार्गमा यातायात सञ्चालन सहज रहेको छ भने चालक बाराको सिमरा निवासी २५ वर्षीय समिर गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार