मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

रुपन्देहीको रोहिणीमा पहिचान नखुलेको पुरुषको शव फेला

Ujyalosandeshonline 11005+ समाचार ( )
२० माघ २०८२, सोमबार

रुपन्देही । रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३, कदमहवामा एक पुरुषको शव फेला परेको छ । भैरहवा-परासी सडकखण्ड अन्तर्गत सडकको दक्षिण तर्फ नाम र ठेगाना नखुलेको अवस्थामा शव भेटिएको हो ।

घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय धकधईको टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी गणेश सापकोटाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार