मुख्य समाचार
अवैध लागुऔषध ब्राउनसुगरसहित युवक पक्राउ | नवलपुरका स्थानीय तहलाई करिब चार अर्ब अनुदान | सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा | नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखी काम गर्न प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन | लुम्बिनी प्रदेश प्रहरीद्वारा शान्ति, सुरक्षाका पक्षमा तीनदिने कार्यक्रम सार्वजनिक | कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो | पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन | विश्वकप फुटबल आजदेखि, मेक्सिकोमा उद्घाटन खेल हुने | पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग |

विभिन्न मुद्दाका २० जना फरार प्रतिवादी पक्राउ

Ujyalosandeshonline 11521+ समाचार ( )
२५ पौष २०८१, बिहीबार

रौतहट । रौतहट प्रहरीले अदालतबाट  कैद तथा जरिवाना सजाय तोकिएका विभिन्न मुद्दाका २० जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय तथा मातहतबाट खटिएको टोलिले खोज तलास गरि पक्राउ गरेको हो । रौतहट प्रहरी निरीक्षक रामकुमार महतोका अनुसार यहि पुस २३ गते

अदालतको फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिवादीलाई पक्राउ गरि आवश्यक कारबाहीका लागी रौतहट जिल्ला अदालतमा पठाइएको छ । 

पक्राउ पर्नेमा जाल साजी मुद्दाका अभियुक्त धेरै रहेको उनले जानकारी दिए । जाल साजी मुद्दामा हुलास दास तत्मा , दीपलाल दास, जयलाल दास तत्मा , अखिलेन्द्र कुमार , सुखलाल महरा , फेकु महरा चमार , प्रेमचन्द्र महरा चमार, दशरथ दास तत्मा, शिव दास तत्मा, सुन र पतियातात्मिनी र बिजय दास तत्मा रहेको उनले बताए । लेनदेन मुद्दाका आरोपी राम प्रवेश साह तेलि र राजकुमार साहलाइ पक्राउ गरिएको प्रहरी निरीक्षक महतोले जानकारी दिए । कुटपिटमा बेनी राय , टैट राय चोरीमा हरि शंकर राययादव चोरी तथा डाँकामा हरि शंकर राय यादव , सवारी ज्यान मा जितेन्द्र प्रसाद जयसवाल र बिगोमा गौरी शंकर साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ । उनीहरु सँग कैद तथा जरिवाना सजाय तोकिएको रौतहट प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै