मुख्य समाचार
गुल्मी अस्पतालको सेवा यसै महिनाभित्र नयाँ भवनबाट सञ्चालन हुने | सभामुख अर्यालद्वारा ‘नेपाल–जापान फेस्टिभल २०२६’ को उद्घाटन | कटुवा पेस्तोलसहित एक महिला पक्राउ | नेपाल–भारत द्विपक्षीय सहकार्यका विविध पक्षमा छलफल | जलीय जैविक विविधता जोगाउन रुपन्देहीका जलाशयमा २५ हजार माछाका भुरा छोडियो | प्रधानमन्त्रीको भारत भ्रमणमा सुस्ताको पीडा उठाउन स्थानीयको माग | नवलपरासीमा तस्करीको स्वरूप फेरियो : मोटरसाइकलमार्फत ओसारपसार र प्रहरीको नाममा असुलीको आरोप | लुम्बिनी सांस्कृतिक नगरपालिकामा आगो लगाई वातावरण प्रदूषित गर्ने पाँच जना नियन्त्रणमा | आठवटै एनपिएल क्लबलाई आफ्नै रङ्गशाला : प्रधानमन्त्री शाह | प्रहरी निरीक्षक दिपक कुँवर 'महिनाको उत्कृष्ट प्रहरी' घोषित |

गुल्मी अस्पतालको सेवा यसै महिनाभित्र नयाँ भवनबाट सञ्चालन हुने

Ujyalosandeshonline 12705+ समाचार ( )
७ मंगशिर २०८३, आइतबार

गुल्मी। गुल्मी अस्पतालको सेवा यसै महिनाभित्र नवनिर्मित भवनबाट चरणबद्ध रूपमा सञ्चालनमा आउने भएको छ । मन्त्री सुनिल लम्सालले सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै नवनिर्मित भवनमा सामान सार्ने कार्य सुरु गरिएको बताउनुभएको हो ।

मन्त्रालयको निरन्तर अनुगमनपछि अस्पताल सञ्चालनको अवस्थामा पुगेको उल्लेख गर्दै उहाँले प्रशासनिक, बहिरङ्ग (ओपीडी) र आकस्मिक लगायतका सबै सेवा नए भवनबाट क्रमशः सुरु गर्ने तयारी रहेको जानकारी दिनुभयो । यसअघि साउनको अन्तिम साता निरीक्षणका क्रममा अस्पताल भवन निर्माणमा ढिलाइ देखिएपछि ठेक्का रद्द गरी नयाँ टेन्डर प्रक्रिया अघि बढाउन निर्देशन दिइएको समेत मन्त्री लम्सालले स्मरण गराउनुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार